Saturday 17 February 2018

Congratulations #Graduates 2018



Dear Friends, 

Congratulations! Finally, you did it. Great Congratulations #Graduates!

“The only limit to your impact is your imagination and commitment”- Tony Robbins (Author)

All those moments....VLSI Design, MOS, OFC, Minor Project, Difficult IEEE Seminar topics etc and most wonderful moment for you…Please response your attendance and most dangerous moment #debarred list...... Meri #Attendance Ki Dhamki... Now replaying in my eye, we have learned together, discussed together, sometimes argued together… All those moments were wonderful, whether good experiences or learning.

Thank you all, you taught me so many things. Now onwards, the real phase of your life will start. Stay out from your comfort zone and don’t stay inside. Think big! Move with confidence! You all have too much potential to grave your destiny yourself.

This is for you-

अभी को असली मंजिल पाना बाकी है
अभी तो इरादों का इम्तिहान बाकी है,
अभी तो तोली है मुट्ठी भर जमीन
अभी तोलना आसमान बाकी है|

Good Luck for your future endeavor.

I will miss you.

Regards

Kalyan Acharjya

Tuesday 6 February 2018

दुःख को घड़ी मा: प्रति आभार हजूर हेरू मा

दुःख को घड़ी मा: प्रति आभार हजूर हेरू मा

Cultivate the habit of being grateful for every good thing that comes to you, and to give thanks continuously,  because all things have contributed to your advancement, you should include all things in your gratitude.
-Ralph Waldo Emerson 
We have endured.
We have lost.
We cried.
We have pained.
We were helpless. 

But still, we are trying to move forward, we are trying to grow stronger each day.This is only possible because of your support and love during those difficult times. You made us stronger, you gave your hand to lift up, you encouraged us, you gave morale boost, you provided the support to stand up from such tragedy situation, you helped us to handle those difficult phases in our life.

यहाँ हजुर भनेरो सबै हाम्रा हांहखाटी गांव का हजुर हेरु, हाम्रो घर दिहिंग मुख गांव का सबै इस्ट मित्र, देश को अलग अलग ठाओं मा बस्ने हाम्रा आफ्ना मान्छे, सबै छेउ-छिमेकि, आम्मा बुबा, सबै शुभ-चिन्तक, उस दुखको घडीमा आफ्नु काम धन्दा  छोड़ेरो  हामेरलाई सान्तना दिन आउनु भोयेका सबै हजुर हेरु लाई प्रतिनिधित्व गरिन्देइ छ । 

हाम्रो सबै बिस्तारितो परिबार तपाई हेरु मा सदा आभारी रहने छ। एस्तो मुस्किल को दौरान मा तपाई हेरु ले हाम्रो लागि जति गोर्नु भयो तो एक अविश्वसनीय  हो। सांचेई नि तपाई हेरुले हामेर लाई एस्तो दुखो को समय मा उद्धार गोरेको लागि हाम्रो परिवार तपाई हेरु मा जिन्दगी भर कृतग्य रहने छ।.

जन्म भयो मृतु हुँचे, यो हामी सबै लाई था छ। तै पिणि समय मा आएरो समय मा जाँदा तेत्रो धेरै दुख: लाग्दैन। हाम्रा पिताजी "दिनानाथ आचार्ज्य (हांहखाटी, असम)" को 4-5 साल ही भको थियो रिटायर्ड भोएको,योस्तो समय थियो जंहा कुर्सीमा बसेरो छोरा हरुको सेवा लेरो ज़िन्दगी जीने समय मा प्रभु ले ब्रज हानुभयो। के गोर्नु यस्तै जीबन रच्छ, हमारे ले भोने जोस्तो कंहा हूंद रछ। वंहा बिधाता ले हाम्रा बाऊ लाई आकस्मिक एस्तो मरात्मक बीमार दिनु भोयु, हमेरले धेरै चेस्टा गरे पनि वंहा लाई हाम्रो साथ मा धेरै दिन राख्न सकीनोउ,गत 2 Jan 2018, वहांले हामी सबै लाई इस माया लोक धरती छोड़ेर स्वर्गबाशी हुनु भयो।

ऊनि प्रभु ले एस्तो दुःख को समय मा ज़िन्दगी मा तिष्टि को लागि हामेरलाई सहाय पिनी गोर्नु भयो। किनकी मेरो बिचार मा हामी सबै मनुस्य नि भगबान का रूप हूँ।यो हाम्रो दुःख को घड़ी मा सबै हाम्रा हाँहख़ाटी गांव का अम्मा-बूबा, दाजु भाउजु, काका काकी, मामा माइजु,सबै भाई र बुनुहेरू ले सहाय-सहजुग, प्यार, शक्ति, दुःख मा शांतना दिएरो र यस्तो  दुःख को घड़ी मा समभागी भोएरो हमेरलाई उद्धार गोर्नु भोये को लागी हामी सबै परिवार तपाई हेरू मा जीबन भर आभारी रहने छुएं।

म खुद बोहुत कम मेरो गांव मा बसनो मौका पाउछू । हुनो सक्छ मेरो गांव बाटो ओइले समान कोई CM, PM, IAS या नोबेल पुरस्कृत  भोएका छइनन। तेइ पिनी यो 21 शताब्दी मा हर घर (न धनी न गरीब) दुःख या सुख मा एकत्रित भोएरो सबै लाई सबै ले उद्धार गोर्नु हुन्छ, यो कोई साधारण बात होइनो, एस्तो एकता मेट्रो सिटीज मा बॉसने मान्छे ले ज्यादा उपलब्धि गर्धछन। हाम्रा बाऊ ले पिनी 15 साल तिनसुकिया सिटी मा जॉब गोर्नु  भयो, तैपिणी गांव देखिन कयलै डिस्कोनेक्टेड हुनु भोइनो। येति राम्रो हाम्रो  संस्कार लाई बाऊ हेरूले यहाँ तक लाई दिनु भयो, अब हामी छोरा-छोरी, दाजु भाई हेरू को दाहित्य हो की यो राम्रो परंपरा लाई आउनो पिढी  तक पुराउन को लागी बाध्य छुंय।

बाऊलाइ गुरगांव मा ट्रीटमेंट को लागि राखेको समय मा वहां नॉकोरी गरने हाम्रा गांव का भाई हेरू,हाम्रा ईस्ट मित्र केदार भाई  साथी हेरू अरु सबै हजूर हेरूले हर जरुरत मा सहाय सहजुग गोर्नु भएको थियो,  सबै लाई कौटी कौटी प्रणाम र धन्यबाद छ। 

Gratitude to the fraternity of Jaipur National University for your kindness and support during our tough times, especially Director Sir Prof (Dr). R.C. Purohit and all faculty members of the school of engineering and technology. Always indebted for your kindness and love. 


तपाई हेरू सबै लाई था , एस्तो दुख को समय मा तपाई हेरू ले गरेको उद्धार को लागि धन्यबाद एक शून्य शब्द हो, तेइ पिनि यो बेदना युक्त दिल अलिकति हल्का हुन्छ कि भनेरो आभार प्रकट गोर्देइ छुंए  

সঁচাকৈ এই অতি দুখৰ দিনত আপোনালোকে যিমান সহায়,সহযোগ আৰু সান্তনা দি আমাক জীয়াই থকাৰ সকাহ দিলে, তাৰ কাৰণে আমাৰ পৰিয়াল আপোনালোকৰ ওপৰত সদায় কৃতজ্ঞ হৈ ৰব। আমাৰ কাৰণে দেউতা জীয়াই থকাৰ সম্বল আছিল, এতিয়া তেওঁৰ স্মৰণক আগত লৈ আমি জীৱন যুদ্ধত আগবাঢিব লাগিব, তাৰ বাহিৰে আৰু আমাৰ ওচৰত একো নাই।

नमस्कार हाम्रा सबै प्रिय लोग, हामी तपाई हेरू लाई सँदेई याद राख्ने छुंई, तपाई हजूर हेरु ले हाम्रो ज़िन्दगी को मुश्किल समय मा हाथ धरेर साथ दिनु भयो, हामी हजूर हेरू जस्ता राम्रा दिल का समुन्द्र लाई जति आभार ब्यक्त गरे पिनी कम हुन्छ, तेइ पिनी तपाई हेरू को सँग प्रतिज्ञा  गरदें छूंय कि भबिष्य मा जरूरत लाई हात धरेर उठाउनो कइले पिनि हामी पछी सर्दिनुए, किनकी हामी पिनी संग्लो पानि जस्तो दिलदार बाऊ "दिनानाथ आचार्ज्य " का संतान हुँ।

आभार हजूर हेरू मा
-सबै सपरिवार